इरानमाथि फेरि घातक हमला गर्ने ट्रम्पको चेतावनी, ‘चाहे पूरै देश र तेल कब्जा गर्न सक्छौँ’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः घातक सैन्य हमला हुन सक्ने चेतावनी दिएका छन् । उनले आवश्यक परे इरानको पूरै देश नियन्त्रणमा लिन र त्यहाँको सम्पूर्ण तेल कब्जा गर्न सकिने द...