रैथाने इन्जिनियरिङको नमुना : बर्धान गाउँको २४ पिर्के पिङ
पिङ नेपाली चलनचल्तीमा रहेको एउटा मौलिक संस्कृतिका साथै एक किसिमको मनोरञ्जनको साधनसमेत हो। काठबाट निर्मित पिर्के पिङ नेपालका विभिन्न स्थानमा विशेषगरी दशैँ–तिहारमा हाल्ने गरिन्छ। वर्ष दिनको दशैँमा एकपटक धर्ती छाड्नुपर्छ भन्ने आजसम्म पनि विद्यमान रहेको …
4
Read