बीपी राजमार्ग चौडा बनाउन पौने चार अर्बको स्रोत प्रस्ताव
काभ्रेपलाञ्चोक । बीपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा पार्न तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० स्रोत प्रस...