नेपालमा भूराजनीतिक चलखेल झन् बढ्यो, गम्भीर परिस्थितिबाट गुज्रिएका छौँ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल झन् बढेको दाबी गरेका छन्। दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम...
4
Read