प्रस्ट युवा, भ्रष्ट बुढा !
'हामी प्रस्ट, बुढा भ्रष्ट' भनेर त्यत्रो जेनजी आन्दोलन भयो। सोझासिधा जनताले पत्याए, देशकाले मात्र होइन, विदेशकाले पनि पत्याए। भ्रष्ट बुढालाई उठ्नै नसक्ने चोट दिनका लागि विदेशमा भएकाहरूले आमाबुवा र आफन्तलाई भोट हाल्न उर्दी जारी गरे। …
4
Read