मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराल पक्राउ
अनामनगरस्थित भाटभटेनी नजिकै रहेको मोटिभेट न्युजको कार्यालयबाट बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको उक्त टोलीले पक्राउ गर्दा बराललाई पक्राउ गर्नुको कारण भने खुलाएको थिएन।
4
Read