युएईको नेसनल गार्डले ओमान सागरमा जलिरहेको मालवाहक जहाजबाट २२ जनालाई बचाए
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को नेसनल गार्डले ओमान सागरमा आगलागी भएको एक मालवाहक जहाजबाट २२ जनाको उद्धार गरेको जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार यूएई नेसनल गार्डले आइतबार दिएको जा...