नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी
१३ कात्तिक, काठमाडौं । पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ। सवा ५ बजे नयाँ पत्रिका कार्यालय पुगेको प्रहरी राति करिब आठ बजे पत्रिकाको कार्यालयबाट निस्किएको हो। त्यहाँस्थित …