यी महिलाले सुतेरै जितिन् १५ लाख बढी रुपैयाँ, फेरि खुल्यो आवेदन
एक महिलाले ६० दिनसम्म निद्रालाई प्राथमिकता दिएर १५ लाखभन्दा बढी नेपाली रुपैयाँ जितेकी छन्। भारतमा आयोजित अनौठो ‘स्लिप इन्टर्नसिप’ प्रतियोगितामा दुई लाखभन्दा बढी आवेदकलाई पछि पार्दै मुम्बईकी जिनिया...