कपिलवस्तुका ७९ स्थानमा छठको रौनक, हजारौं श्रद्धालुले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य
कपिलवस्तु नगरपालिका-१ चपरतल्लास्थित जमुहार नाला, बाणगंगा नदीको रामघाट लगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाइएको हो। छठलाई निष्ठा, पवित्रता र सद्भावको पर्वका रूपमा मानिएको छ।
4
Read