‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्न
कवितालाई परिभाषाको धागोमा बाँध्न सजिलो छैन। कवितालाई कविताकै रूपमा लेखिनु र कविताकै रूपमा ग्रहण गरिनुपर्दछ भन्ने लाग्दछ। कविताले के भाव सम्प्रेषण गर्न खोजेको हो भन्ने कुराले धेरै अर्थ राख्छ। विचारलाई कवितामा कसरी अभिव्यक्त गर्ने भन्ने …
3
Read