अमेरिकासँग बदला लिन इरानलाई हतियार दिँदै पुटिन, रुसी दस्तावेजले खोल्यो यस्तो रहस्य
काठमाडौं । के रुसले युक्रेनविरुद्धको युद्धमा अमेरिकाले गरेको सैन्य सहयोगको जवाफस्वरूप इरानलाई हतियार उपलब्ध गराएर अमेरिकामाथि दबाब बढाउन खोजेको हो ? पछिल्लो समय सार्वजनिक भएका केही गोप्य रुसी रक्षा...