Trending
हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा Politics & Governance
Nagarik News • 6h ago

हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्दवत प्रणामयात्रा सुरु गरेका छन्।

Build #2612