Trending
विचार | भारत नेपालको भलो चाहन्छ (?) Opinion & Editorial
Ekantipur • 1h ago

विचार | भारत नेपालको भलो चाहन्छ (?)

नेपालले भारतसँग सम्बन्ध सुधार्दा राष्ट्रिय स्वाभिमान त्याग्नुपर्दैन । भारतले पनि नेपालसँग सहकार्य गर्दा नेपाललाई केवल रणनीतिक भूगोल वा उपभोक्ता बजारका रूपमा होइन, स्वतन्त्र प्राथमिकता भएको साझेदारका रूपमा हेर्नुपर्छ ।

Build #2612