Trending
बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन World News
Nagarik News • 2w ago

बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

Build #2612