ड्रोनमार्फत गर्यो घाइते सैनिकको उद्धार, युक्रेनले ‘विश्वमै पहिलोपटक
विश्वमै पहिलोपटक’ ड्रोन प्रयोग गरेर घाइते सैनिकको उद्धार गरिएको युक्रेनले जनाएको छ। युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकलाई ड्रोनमार्फत उद्धार गर्दै गरिएको भिडिओ फुटेज पनि सार्...
4
Read