अमेरिकाले नेटो सदस्यताको बदलामा डोनबास छाड्ने प्रस्ताव गर्यो : जेलेन्स्की
जेलेन्स्कीका अनुसार अमेरिकी पक्षले युक्रेन नेटोमा सामेल भए डोनबासबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको थियो।
4
Read