डिक्रा बादीको देउडा यात्रा : समय फेरियो, भाका फेरिएन
धनगढी । सानो छँदा गाउँमा ठाडी भाका र देउडा गाउँदा डिक्रा बादीका साथीहरू भन्थे, ‘तेरो स्वर त निकै राम्रो छ, रेडियो नेपालमा गएर गा।’ डिक्राले त्यतिबेला साथीहरूको त्यो भनाइलाई गम्भीरतापूर्वक लिइनन्। ...
4
Read