हुथी विद्रोहीबाट साउदी अरबको रक्षा गर्न बेलायतले ‘टाइफुन’ लडाकु विमान तैनाथ गर्ने
काठमाडौं । बेलायत सरकारले हुथी विद्रोहीहरूका तर्फबाट मिसाइल तथा ड्रोन आक्रमण बढेपछि साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्स (आरएएफ) का ‘टाइफुन’ लडाकु विमानहरू तैनाथ गरिने जनाएको छ।
2
Read