Trending
1/2 Technology

संस्कृति जोगाउँदै गर्दा त्यसको आत्मा जोगाउन बिर्सियौं कि?

हामीले चाडपर्वका विधि जोगायौं, तर तिनले सिकाउने जीवनदर्शन कति आत्मसात् गर्‍यौं? मन्दिर र गुम्बा जोगायौं, तर मनको पवित्रता कति जोगायौं? देवताको आराधना गर्‍यौं, तर आफ्नै जीवनमा कति दिव्यता जगायौं? ...

Build #2612