Trending
महाकाली र जोगबुडा नदीमा 'लाइभ सर्भिलेन्स' प्रणाली जडान, नगरपालिकाबाटै निगरानी गर्न सकिने World News
Ekantipur • 1h ago

महाकाली र जोगबुडा नदीमा 'लाइभ सर्भिलेन्स' प्रणाली जडान, नगरपालिकाबाटै निगरानी गर्न सकिने

दोधारा चाँदनी नगरपालिकाले ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने क्यामेरा जडान गरी महाकाली र जोगबुडा नदीमा पानीको सतह, बहाव र जोखिमको प्रत्यक्ष निगरानी थालेको छ।

Build #2612