Trending
चितवनको जलबिरेमा कार खस्दा भारतीय नागरिकको मृ’त्यु National (Nepal)
Nagarik News • 1w ago

चितवनको जलबिरेमा कार खस्दा भारतीय नागरिकको मृ’त्यु

समाचारको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे लामो झरना घुमेर फर्कंदै गरेको भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

Build #2612