एआईभन्दा मान्छे श्रेष्ठ देखिने होड
औद्योगिक विकास र यातायातको परिवर्तन जताततै छ। बारीको डोरातिर लैजाने लोटादेखि चर्पीको कागजसम्म बदलाव भेटिन्छ। धोन्द्रे घण्टी भिरेको खच्चडको लस्करले बोक्ने ती भारी दन्त्यकथा भएका छन्। तिनको लादीको गन्ध ढाक्रे र भरियाले सुँघ्न छाडे। घोडा चढेर …
4
Read