Trending
1/2 Technology

छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाउने व्यक्ति प्रहरी नियन्त्रणमा

दाङ – दाङको राजपुर गाउँपालिका-२ बेलाको खाल गैरा खेल मैदानमा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाई गम्भीर घाइते बनाएको आरोपमा एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Build #2612