सभापति थापा पक्राउ गरियो भने कांग्रेस चुप बस्दैन : महामन्त्री राणा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले ...