Trending
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ Politics & Governance
Nagarik News • 1h ago

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोकेर राजनीति गर्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

Build #2612