Trending
1/2 Technology

चन्द्रागिरिबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका, हेर्नुहोस् तस्बिरहरू

तिहार उज्यालो र झिलिमिलीको पर्व हो। तिहारको चौथो दिन आज मंगलबार पनि काठमाडौं उपत्यकासहित देशभरका सहर तथा बस्तीहरू झिलिमिली बत्तीले सजिएका छन्। चन्द्रागिरिबाट देखिने काठमाडौं उपत्यका र धादिङका केही...

Build #2612