चन्द्रलाल तामाङ : बिहान-बेलुका किसान, दिउँसो वडाध्यक्ष
५ कात्तिक, विराटनगर । राजनीतिमा लागेका अधिकांशमाथि प्राय: लाग्ने आरोप हो– पेसा वा व्यवसाय छैन, तर जीवनशैली भने तडकभडकपूर्ण हुन्छ । राजनीतिलाई कमाइको माध्यम बनाउँदा पद दुरुपयोग, कमिसन मोह र भ्रष्टाचारका विकृति स्थानीय तहदेखि केन्द्रसम्मै छरपस्ट …
4
Read