ग्वाटेमालामा सांसदसहित तीन प्रहरीको गोली हानी हत्या
काठमाडौं– ग्वाटेमालाको पूर्वी क्षेत्र जाकापामा भएको सशस्त्र आक्रमणमा एक सांसदसहित तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । राष्ट्रपति बर्नार्डो अरेभालोले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्न व्यक्तिहरूक...