८ वर्षपछि आफ्नै भवनमा सर्यो सशस्त्र प्रहरी गुल्म
कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।
7
Read