गुलशन कुमारको दिनदहाडै हत्या हुँदा बलिउडमा अन्डरवर्ल्डको आतंक कस्तो थियो ?
१२ अगस्ट १९९७ को बिहान टी-सिरिजका मालिक गुलशन कुमार सधैँझैँ दर्शन गर्न अन्धेरीस्थित एउटा मन्दिर पुगेका पुग्छन् । दर्शन सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार हुन्छ । गोली लागेपछि ज्यान जोगाउन उनी भागे र नजिकै …
4
Read