म पोखिएँ भने
धेरैपछि मलाई भएजति तनाव लुकेको मन्द मुस्कानले खुलेको भव्य सेल्फी लिन मन लाग्यो। ङिच्च हाँसेँ खिच्च खिचेँ सेल्फीलाई जुम गरेर हेरेँ अफसोस्! ओंठबाट मुस्कान गायब थियो। ओंठ मिलाएँ दन्त लहर देखाएँ खिच्च खिचेँ! खिचिरहेँ,– खिचक! खिचक!! हरेक सेल्फीलाई जुम गरी गरी हेरेँ लगातार हेरिरहेँ... सेल्फीबाट मुस्कान मात्र होइन आँखाबाट सपना …
4
Read