Trending
एनपीएल सिजन–३: पिच खलनायक थियो कि ब्याटरले खराब खेले? Sports
Ekantipur • 3h ago

एनपीएल सिजन–३: पिच खलनायक थियो कि ब्याटरले खराब खेले?

तेस्रो सिजनको पटकथामा खलनायक कोही रह्यो भने त्यो पिच थियो । साँच्चै पिच खलनायक ? धेरै हदसम्म । खास–खास कारणले गर्दा पिचले ट्वान्टी–२० क्रिकेटको उच्च सनसनी दिन बाधा पुर्‍याउने काम गरेको थियो ।

Build #2612