नेपाललाई पीएचपी टु सेलको खतरा कति?
चाडपर्वको बिदाका बेला नेपालमा सरकारी कार्यालय बन्द भए, कर्मचारी घर गए। यही बेला कुनै नगरपालिकाको वेबसाइटमा अचानक अपरिचित सन्देश देखिन थाल्छ, वा नागरिकले भरेको फारमको विवरण अर्कैको हातमा पुग्छ। कसैले पासवर्ड चोरेको होइन, कसैले भित्रबाट ढोका …