कहाँ पुग्यो गल्छी-रसुवागढी सडक ट्र्याक खोल्ने काम ?
१६ कात्तिक, काठमाडौं । १० भदौको प्रलयकारी बाढीले क्षतविक्षत बनाएको गल्छी-रसुवागढी सडकमा अहिले विभिन्न खण्डमा ट्र्याक खोल्ने काम जारी छ । सडक विभागका अनुसार स्याफ्रुुबेँसीसम्म ट्र्याक खुलेको छ । सोही विन्दुमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको …