कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै
बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।
बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।
९ कात्तिक, दमौली (तनहुँ) । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने …
बिहानको पातलो कुहिरो नफाट्दै फेवाको सतहमा माछापुच्छ्रेको सेतो छायाँ दौडिन लाग्छ । किनारमा लहरै लागेका डुङ्गामा पर्यटकहरू तस्वीर खिच्न हतारिन्छन् । त्यो शान्त देखिने पानीमुनि अझै पनि एउटा सभ्यता आफ्...
३१ साउन, पाँचथर । बिहानको झुल्केघामसँगै पाँचथरको सुकेपोखरीबाट टाढा हिमालको धर्सो देखियो । केही क्षणमै कुहिरोले हिमाललाई छोप्यो । एकैछिनमा खुलेको आकाश फेरि बादलले ढाकियो । कुहिरो र घामबीच चलिरहेको यो लुकामारीले सुकेपोखरी आसपासको दृश्यलाई …