तिलोत्तमामा नयाँ पर्यटकीय गन्तव्य थपियो, कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका-६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजनाअन्तर्गत एक करोड २६ लाख रुपैयाँको लागतमा निर्मा...