Trending
गरिमाको रोड रेस Business & Economy
Ekantipur • 2h ago

गरिमाको रोड रेस

प्रतियोगिताको खुला विधामा पुरुषतर्फ १० किमि दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन र महिलातर्फ १० किमि दूरी ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै राज्य रावल प्रथम भएको विज्ञप्तिमा जनाइएको छ ।

Build #2612