काठमान्डू गोर्खाजको लगातार चौथो जित, चितवन राइनोज १० रनले पराजित
काठमाडौँ । काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ। सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डूले आफ्नो अपराजित लय कायम राखेको हो । काठमा...
4
Read