थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका दुई भारतीय महिला किन पक्राउ परे ?
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको टोलीले विमानबाट आएका यात्रुको जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
4
Read