निसर्ग बाटिकाले जित्यो एनएसए कप पौडीको उपाधि
२७ असोज, काठमाडौं । १४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अंक पायो । दोस्रो भएको एपीएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ स्कोर गर्यो …
3
Read