एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल
एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्याएको बताए।
एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्याएको बताए।
एक्सट्रिम एन्थम सार्वजनिक क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौं क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो । यही क्रिकेटको रोमाञ्चमा संगीतको नया...
क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौं क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो । यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले ‘एक्सट्रिम एन्थम’ सार्वजनिक गरेको छ ।