Trending
भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि National (Nepal)
Onlinekhabar • 3w ago

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

१० कात्तिक, काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ । भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो । बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको उनले …

Build #2612