दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ
कास्की । वर्षमा एकपटक आउने दसैँमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।
2
Read