Trending
देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई World News
Onlinekhabar • 2w ago

देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् । ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले …

1/2 World News

देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेक...

देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : भट्टराई World News
Nagarik News • 2w ago

देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।

Build #2612