ट्रम्प-राजनीति, इरान युद्ध र एआईको जोखिम : २०२७ का सम्भावित १० प्रमुख परिदृश्य
द इकोनोमिस्टले आफ्नो वार्षिक प्रकाशन 'द वर्ल्ड अहेड २०२७' सार्वजनिक गर्दै आगामी वर्ष विश्व राजनीति, अर्थतन्त्र, प्रविधि र समाजमा दूरगामी प्रभाव पार्न सक्ने प्रमुख विषय पहिचान गरेको छ । यसले राजनीतिक तथा वित्तीय क्षेत्रमा थप उतारचढाव, कृत्रिम बुद्धिमत्तासम्बन्धी बढ्दो चिन्ता र विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षामा थप दबाब पर्ने प्रक्षेपण गरेको छ ।
3
Read