भिडियो कलमै देखिन्थिन् ‘प्रेमिका’, एआईको जालमा पर्दा अस्ट्रेलियाली वृद्धले गुमाए १ लाख ८० हजार डलर
१२ कात्तिक, सिड्नी । प्रविधिको विकाससँगै अनलाइन ठगीका स्वरूप कति खतरनाक बन्दै गएका छन् भन्ने एउटा उदाहरण अस्ट्रेलियामा देखिएको छ। अस्ट्रेलियाका ७३ वर्षीय अवकाशप्राप्त मनोवैज्ञानिक माइकलले भिडियो कलमा देखिएकी 'प्रेमिका' वास्तविक नभई डीपफेक भएको पत्तो …
4
Read