Trending
असामान्य अवस्थाको तुलनामा सुध्रियो सरकारी वित्त, लक्ष्य भेट्न अझै चुनौती Politics & Governance
Ekantipur • 2h ago

असामान्य अवस्थाको तुलनामा सुध्रियो सरकारी वित्त, लक्ष्य भेट्न अझै चुनौती

भदौ २०८२ मा जेन–जी आन्दोलन, अन्तरिम सरकार गठन, संसदीय निर्वाचनलगायत कारण लक्ष्यअनुसार खर्च र आम्दानी हुन सकेको थिएन, त्यही असामान्य अवस्थाको तुलनामा यस वर्षको पहिलो चौमासमा राजस्व, पुँजीगत, चालु खर्च, वैदेशिक सहायता तथा अनुदानलगायत सूचकमा सुधार देखिन्छ, तर यसलाई विश्लेषक सुधार मान्न तयार छैनन्

Build #2612