Trending
अध्यादेशमार्फत कानुन बनाउने प्रवृत्ति रोक्नुपर्छ : संविधानविद् अधिकारी Politics & Governance
Nagarik News • 2w ago

अध्यादेशमार्फत कानुन बनाउने प्रवृत्ति रोक्नुपर्छ : संविधानविद् अधिकारी

नेपालको संविधानको धारा ११४ ले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको उनले स्मरण गराएका छन्।

Build #2612