Trending
‘अटिजम र छोरीको शिक्षामाथिको कष्टलाई पर्दामा उतारेका छौं’ World News
Nagarik News • 4mo ago

‘अटिजम र छोरीको शिक्षामाथिको कष्टलाई पर्दामा उतारेका छौं’

दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।

Build #2612